सिन्धुली । अविरल वर्षाका कारण सिन्धुलीको तिनपाटन गाउँपालिकाको चंदाहा खोलामा निर्माणाधीन पुल बगाएको छ ।
तिनपाटन गाउँपालिकाको सिक्रेको तिनपाटन वडानं १ र २ जोड्ने झोलुङ्गे पुल बगाउदा २ करोडको क्षति पुगेको छ ।
10:38 am, Tue, 20 July 21
सिन्धुली । अविरल वर्षाका कारण सिन्धुलीको तिनपाटन गाउँपालिकाको चंदाहा खोलामा निर्माणाधीन पुल बगाएको छ ।
तिनपाटन गाउँपालिकाको सिक्रेको तिनपाटन वडानं १ र २ जोड्ने झोलुङ्गे पुल बगाउदा २ करोडको क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्