१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने


0
Shares

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्नेहरूले अब अनिवार्य रूपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूलेजारी गरेको निषेधाज्ञामा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिरहेकाले अब उपत्यकामा प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने उल्लेख छ ।