 
	    काठमाडौं, चैत १ । वैदेशिक रोजगार विभागले अल अमाल ओभरसिज प्रा.लि.मा आइतबार छापा मारेको छ ।
विभागको स्वीकृतिबिना वैदेशिक रोजगारमा जानेहरुसंग अन्तरवार्ता लिइ अवैध असुली लिइरहेको भन्ने सूचनाको आधारमा गोङ्गबु टाउन प्लानिङ्गस्थित ओभरसिजको कार्यालयमा अनुगमन टोलीले छापा मारेको हो ।
अनुगमन टोलीका अधिकृत चेतकुमार खत्रीले अल अमल ओभरसिजले विभागको स्वीकृतिबिना अन्तरवार्ता लिने तयारी गरेको भेटिएको बताउनुभयो ।
टोलीले उक्त म्यानपार कम्पनीबाट अनुसन्धानको लागि आवश्यक कागजात समेत जफत गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्