
काठमाडौं, फागुन २ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त हुनुभएको छ ।
बैंककोे माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको हो ।
केन्द्रीय बैंकको नीति नियमभित्र रहेर सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तर्फ आफु केन्दि«त हुने लम्सालले बतााउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्