महालक्ष्मी विकास बैंकको कार्यकारी अधिकृतमा लम्साल • Image Khabar Image Khabar


महालक्ष्मी विकास बैंकको कार्यकारी अधिकृतमा लम्साल


Imagekhabar
२ फाल्गुन २०७७, आईतवार २०:३०

महालक्ष्मी विकास बैंकको कार्यकारी अधिकृतमा लम्साल

काठमाडौं, फागुन २ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त हुनुभएको छ ।

बैंककोे माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको हो ।

केन्द्रीय बैंकको नीति नियमभित्र रहेर सम्पूर्ण ग्राहक, शेयरधनी तथा कर्मचारीहरुको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तर्फ आफु केन्दि«त हुने लम्सालले बतााउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्