२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


थप १७१ कोरोना संक्रमित, २ जनाको मृत्यु


0
Shares

काठमाडौं, माघ २२ । पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३८७८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा २२७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ ।