 
	    काठमाडौं । चेल्सीमाथि सहज जित निकाल्दै लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा चेल्सीमाथि २–० को सहज जित निकाल्दै लेस्टरले म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीलाई पछि पार्दै प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको हो ।
लेस्टरको जितमा विलफ्रेड एनडिडि र जेम्स म्याडिसनले गोल गरे । जितसँगै शीर्षस्थानमा उक्लिएको लेस्टरको १९ खेलबाट ३८ अंक पुगेको छ । एक खेल कम खेलको युनाइटेडको ३७ तथा दुई खेल कम खेलेको सिटीको ३५ अंक छ । पराजित चेल्सी २९ अंक जोडेर आठौं स्थानमा यथावत रहेको छ । चेल्सी शीर्षस्थानको लेस्टरसँग ९ अंकले पछि परिसकेको छ । एजेन्सी


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्