 
	    कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्रराय यादवले सरकारले प्रदेशसभा विघटन गर्न खोजे द्वन्दको बिजारोपण हुने बताउनुभएको छ ।
प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले देशलाई भड्खालोमा हालिसकेको बताउँदै उहाँले प्रदेश सरकार विघटनले नयाँ द्वन्द निम्तिने चेतावनी दिनुभयो ।
जसपा कपिलवस्तुले तौलिहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता यादवले नेकपाको आन्तरिक कलहले देशमा संकट उत्पन्न भएको प्रतिक्रिया दिनुभयो ।
प्रतिनिधिसभा विघटन असंवैधानिक बताउँदै यादवले राष्ट्रपतिको भूमिकाप्रति असन्तुष्टी जनाउनुभयो । प्रतिनिधि सभा विघटने अराजकता र राजनैतिक अस्थिरतालाई बल पुगेको उहाँको भनाइ छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्