
तस्विर फाइल
काठमाडौं, मंसिर २४ । ८ महिनापछि गोरखाको मनकामना मन्दिर मंसिर २८ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।
स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरि भक्तजनका लागि पूजाआजा गर्न मन्दिर खुला गरिने भएको हो ।
मनकामना क्षेत्र विकास समितिको आयोजनामा सराकारवालाहरुसँग छलफल गरि मन्दिर र केवलकार खुलाउने निर्णय भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्