वेगनास तालमा तैरिरहेको अवस्थामा शव भेटियो « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


वेगनास तालमा तैरिरहेको अवस्थामा शव भेटियो


0
Shares

पोखरा । पोखराको वेगनास तालमा एक युवक मृत फेला परेका छन् ।

वेगनास तालमा तैरिरहेको अवस्थामा चितवन कल्याणपुरका ३१ बर्षिय बिनोद राना मगरको शब फेला परेको हो ।

पोखराको शिशुवा बस्दै आएका उनी पौडी खेल्न भन्दै घरबाट निस्केको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।