 
	    काठमाडौं, साउन २६ । सरकारले प्रशोधित पानीको खुद्रा मूल्य तोकेको छ ।
प्रशोधित पानीको जार तथा बोटलको पानीको मूल्य निर्धारण कार्यदलको सिफारिस अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले १ लिटर प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तोकेको हो ।
विभागले १ लिटर बोटल प्रति कार्टुन वितरक मूल्य १३० रुपैयाँ तोकेको छ ।
यस्तै, एक जार प्रशोधित पानीको अधितम खुद्रा मूल्य ५० रुपैयाँ र वितरक मूल्य ३५ रुपैयाँ तोकिएको विभागले जनाएको छ ।
विभागले आगामी भदौ १ गते देखि लागू हुने गरी उपत्यकाका काठमाण्डौ, ललिपुर र भक्तपुर तथा काभ्रे गरी चार जिल्लामा उत्पादन हुने प्रशोधित पानीको न्यूनतम समर्थन मूल्य तोकेको हो ।
पसलेहरुले अहिले एक बोटल पानीको २५ रुपैयाँसम्म पनि लिंदै आएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्