३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


नेपालमा २ सय ३५ वटा बाघ, विभिन्न कारणले संख्या घट्दो


0
Shares

काठमाडौं । आज विश्व बाघ दिवस । नेपालमा रहेका २ सय ३५ वटा बाघमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ९३ वटा रहेको प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बताउनुभयो ।

नेपालमा ८ देखि ९ प्रजातिका बाघ पाईने बताउँदै उहाँले चितवन राष्ट्रिय निकुञ्जमा भने चार प्रजातीका वाघ रहेको जनकारी दिनुभयो ।

बासस्थानको अभाव, वढ्दो चोरी शिकार, जलवायु परिवर्तन, रोग व्याधीले गर्दा वाघको सख्या घट्दै गएको छ ।