नेपालमा २ सय ३५ वटा बाघ, विभिन्न कारणले संख्या घट्दो • Image Khabar Image Khabar


नेपालमा २ सय ३५ वटा बाघ, विभिन्न कारणले संख्या घट्दो


Imagekhabar
१४ श्रावण २०७७, बुधबार १०:०८

नेपालमा २ सय ३५ वटा बाघ, विभिन्न कारणले संख्या घट्दो

काठमाडौं । आज विश्व बाघ दिवस । नेपालमा रहेका २ सय ३५ वटा बाघमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ९३ वटा रहेको प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बताउनुभयो ।

नेपालमा ८ देखि ९ प्रजातिका बाघ पाईने बताउँदै उहाँले चितवन राष्ट्रिय निकुञ्जमा भने चार प्रजातीका वाघ रहेको जनकारी दिनुभयो ।

बासस्थानको अभाव, वढ्दो चोरी शिकार, जलवायु परिवर्तन, रोग व्याधीले गर्दा वाघको सख्या घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्