 
	    काठमाडौं । किसानहरुले काठमाडौंका धेरैजस्तो स्थानहरुमा धान रोपाइँ सुरु गरेका छन् ।
उन्नत जातको धानको बीउको प्रयोग बढाउन सके थोरै जमिनमा पनि धान उत्पादन गर्न सकिने भन्दै वाँझो जमिनमा किसानहरुले रोपाई अधियाँमा लागेका छन् । काठमाडौको कपनस्थित अर्गानिक फार्म हाउसले केही जमिन धान रोपाइँका लागि छुट्टाएको छ ।
यस बर्ष समयमै पानी परेकाले हर्दिनाथ हाइब्रिड जातको उन्नत धान लगाएर थोरै रोपेर धेरै आम्दानी गर्ने किसानहरुले बताएका छन् । आत्म निर्भर हुने उपाय कृषि भएकाले कृषिलाई प्राथमिकता राख्नपर्ने किसानहरुको भनाई छ ।
वढ्दो शहरीकरणले उपत्यकामा खेती गर्ने जमिन कम हुँदै जाँदा कपनमा भने अर्गानिक फार्म हाउस सञ्चालन गरि कृषि कार्य हुँदै आएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्