 
	    बैतडी, असार ९ । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्र बुधबारदेखि सिल गरिने भएको छ ।
नगरपालिकामा कोरोना संक्रमित बढ्दै जान थालेपछि नगरपालिकालाई सिल गर्न लागिएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले जानकारी दिनुभयो ।
लकडाउन खुकुलो भएको अवस्थामा नगरक्षेत्रमा भिडभाड बढेर संक्रमणको जोखिम बढेको भन्दै भोलीदेखि असार १६ गतेसम्मका लागि नगरपालिका सिल गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले मंगलबारएक सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु सबै बन्द हुने जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्