३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


जोरपाटीको सुन पसलबाट ८० हजार लुटियो


0
Shares

काठमाडौं, जेठ ८ । काठमाडौंको जोरपाटीस्थित भीमेश्वर सुनचाँदी पसलबाट अज्ञात समूहले पैसा लुटेर फरार भएका छन् ।

बुधबार दिउँसो ग्राहक बनेर आएका चारजनाको समूहले पसलको सटर लगाएर रु ८० हजार लुटेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

चोरीमा कसको संलग्नता रहेको छ भन्ने विषयमा प्रहरीले सीसीटीभी क्यामेराको फुटेजबाट अनुसन्धान भइरहेको जनाएको छ । रासस