सिन्धुपाल्चोकका वाढी पहिरो पीडित आक्रोसित « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


सिन्धुपाल्चोकका वाढी पहिरो पीडित आक्रोसित


0
Shares

सिन्धुपाल्चोक, साउन १ । वाढी पहिरोबाट पीडित बनेका सिन्धुपाल्चोकका बासिन्दाले राज्यबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन् ।

आज राजधानीमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा पीडितहरुले वाढी पहिरो गएको दुई साता वितिसक्दा पनि सरकारबाट कुनै सहयोग नपाएको वताए ।

उनीहरुले वाढीले सिन्धुपाल्चोकका विभिन्न भागमा जनजीवन अस्तब्यस्त बनेको भन्दै नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा राख्न आग्रह गरेका थिए ।