३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


धर्मनिरपेक्षताको पोस्टर जलाउँदै राप्रपा, विभिन्न जिल्लामा प्रहरी हस्तक्षेप (तस्वीरहरु)


0
Shares

काठमाडौं, वैशाख ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वघोषित आन्दोलन कार्यक्रम अन्तर्गत आज विभिन्न जिल्लामा सो दलका नेता तथा कार्यकर्ताले धर्मनिरपेक्षताको ब्यानर तथा पोस्टर जलाएका छन् ।