कन्चनपुरका १७ पत्रकार एकसाथ सम्मानित • Image Khabar Image Khabar


कन्चनपुरका १७ पत्रकार एकसाथ सम्मानित


Imagekhabar
५ भाद्र २०७३, आईतवार ०२:१७

कन्चनपुरका १७ पत्रकार एकसाथ सम्मानित

कन्चनपुर, भदौ ४ । कन्चनपुरका इमेजकर्मी डिल्लीराज पन्तसहित १७ जना पत्रकार एकसाथ सम्मानित भएका छन् ।

शनिबार अखिल छैटौं कन्चनपुरले विभिन्न विधामा समाजमा योगदान पुर्‍याएको भन्दै जिल्ला संवाददाता डिल्लीराज पन्तसहित १७ जना पत्रकारलाई सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्