१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


कन्चनपुरका १७ पत्रकार एकसाथ सम्मानित


0
Shares

कन्चनपुर, भदौ ४ । कन्चनपुरका इमेजकर्मी डिल्लीराज पन्तसहित १७ जना पत्रकार एकसाथ सम्मानित भएका छन् ।

शनिबार अखिल छैटौं कन्चनपुरले विभिन्न विधामा समाजमा योगदान पुर्‍याएको भन्दै जिल्ला संवाददाता डिल्लीराज पन्तसहित १७ जना पत्रकारलाई सम्मान गरेको हो ।