Logo ७ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026


खोकनाको देवपोखरी जात्रा तस्बिरहरु


0
Shares

गाई जात्राको भोली पल्ट ललितपुरको खोकनामा मनाईने देवपोखरी जात्रा मनाईने चलन छ । यस जात्रामा पहिला बलि चढाइसके कुमारी पाठी पोखरीमा खसाले पछि देवपोखरी जात्रा सुरु हुन्छ ।

Skip This