१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


असोज २ मा भाषा आयोग गठन गर्ने तयारी भइरहेको छ : शिक्षामन्त्री


0
Shares

काठमाडौं, भदौ १० । नेपाली भाषामा ‘लथालिंग प्रयोग’ बढिरहेकोबेला शिक्षामन्त्री धनीराम पौडेलले भाषा आयोग बनाएर विवाद निरुपण गर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री पौडेलले आगामी असोज २ गते भाषा आयोग गठन गर्ने तयारी भइरहेको जानकारी दिँदै सो आयोगको सिफारिसअनुसार भाषाको मानक निर्धारण गरिने बताए ।