२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चोरी निकासी गर्न लागिएको नदीजन्य पदार्थ सवारी साधनसहित जफत


0
Shares

नवलपरासी, पुस ३ । नवलपरासीको केरुङ्गे खोलामा अवैध रुपमा संकलित नदीजन्य पदार्थ जफत गरिएको छ ।

अवैध रुपमा करोडौंको नदीजन्य पदार्थ संकलन र चोरी निकासी हुन थालेपछि जिल्ला विकास समितिले ढुंगा, गिट्टी, वन पैदावारलगायतका नदीजन्य पदार्थ जफत गरेको हो ।

यस्ता पदार्थ संकलन र निकासी गर्ने २७ वटा ट्रिपर, तीन जेसिभी र दुईवटा ट्याक्टर पनि जिविसले नियन्त्रणमा लिएको स्थानीय विकास अधिकारी जीवन भुषालले जानकारी दिए ।