Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


संशोधन प्रस्ताव पारित नभए चुनाव हुन दिँदैनौं : महतो


0
Shares

बुधबार सद्भावना मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधन नभएसम्म चुनावमा जान नसकिने बताए ।

नेकपा एमालेको हठले राजनीतिक गतिरोध लम्बिएको उनको आरोप थियो ।