२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सिन्धुलीमा माटो परीक्षण प्रयोगशाला स्थापना


0
Shares

किसानका खेतबारीको माटो परीक्षण र उपचारका सेवा–सल्लाह दिने उद्देश्यले माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको हो ।

सदरमुकाम सिन्धुलीमाडीमै सेवा उपलब्ध हुने भएपछि जिल्लामा कृषि उत्पादनसमेत बढ्ने अपेक्षा कार्यालयले गरेको छ । माटो परीक्षण प्रयोगशालाको स्थापना गर्दै कृषि विकास मन्त्री गौरीशंकर चौधरीले जुनार, किबी र तरकारी उत्पादन गरी कृषि क्षेत्रमा योगदान पुर्‍याउने किसानलाई पुरस्कृतसमेत गरेका थिए ।