
बसबाट उत्रिरहेका ती सैनिकलाई एक व्यक्तिले ट्रक चलाएर ठक्कर दिएका थिए ।
मारिनेमा तीन महिला र एकजना पुरुष छन् । घटनामा अन्य १५ जना घाईते भएका छन् ।
घटना लगत्तै प्रहरी कारवाहीमा ट्रक चालक मारिएका छन् । प्रहरीले घटनालाई आतंकवादी आक्रमण भनेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्