२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


तालिवानद्धारा अपहरित दुई विदेशी नागरिकको भिडियो सार्वजनिक


0
Shares

अफगानिस्तानको काबुल विश्वविद्यालयमा प्राध्यापन गर्ने एकजना अमेरिकी र अष्ट्रेलियन नागरिकको भिडियो सार्वजनिक गरिएको हो ।

दुबैलाई तालिवानले गत बर्ष अगष्टमा विश्वविद्यालयबाट घर जाने क्रममा अपहरण गरेको थियो ।

दुबैलाई अपहरण मुक्त गर्न अमेरिका र अष्ट्रेलियाले प्रयास गरिरहे पनि सफल भएका छैनन् ।

उक्त भिडियोमा भने प्राध्यापक केभिन किङले आफूलाई अपहरण मुक्त गर्न नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पसाग अपील गरेका छन् । (एजेन्सी)