
दमस्कसको काफ सउसामा भएको विस्फोटमा अन्य थुप्रै घाइते भएका छन् । विस्फोटमा थुपै्र सवारीसाधन ध्वस्त भएका छन् ।
उक्त क्षेत्रमा सिरियाली मन्त्रीहरुको आवास रहेको छ । राष्ट्रपति बसर अल असदको पकड मानिने दमस्कसमै कडा सुरक्षालाई चुनौति दिँदै विस्फोट गराइएको हो ।
घटना कसले गरायो भन्ने खुलेको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्