‘सिपाही’ ६ बर्षदेखि जेलमा « Image Khabar


‘सिपाही’ ६ बर्षदेखि जेलमा


Imagekhabar
६ माघ २०७३, बिहीबार ०६:४२

हत्यामा संल्लग्न नभएको यथेष्ठ प्रमाणहरु हुदाहुदै अनुसन्धानमा संलग्न भएको देखाई सोही आधारमा जिल्ला अदालतले उनलाई कैद सजाय सुनाएको छ ।

२०६८ साल माघ ३ गते बनेपा नगरपालिका वडा नम्बर ५ मा सिन्धुली जोरटार गाविस ७ का नेत्रबहादुर पुलामीको हत्या आरोपमा काभ्रेपलान्चोक जिल्ला डाँडागाउँ गाविस वडा नम्बर ८ की १९ बर्षीया फूलकुमारी लामा र कैलाली जिल्ला प्रतापपुर गाविस ४ का २७ बर्षीय निर्मल भन्ने धीरेन्द्र मल्ललाई कारागारमा राखिएको हो ।

२०६१ भदौ २० देखि नेपाली सेनामा कार्यरत मल्लको उक्त घटनामा संलग्न नभएको तथ्य र प्रमाणहरुले देखाएको छ । अदालतमा पेस गरिएका प्रमाणहरुमा घट्ना भएको दिन मल्ल बाग्लुङ जिल्ला स्थित भीमगिठ्ठे ठाउँमा कार्यरत थिए ।
-नेपाल समाचार पत्रबाट

प्रतिक्रिया दिनुहोस्