Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


संसोधनलाई थाती राखेर चुनावमा गए अवरोध गर्छौ : अध्यक्ष ठाकुर


0
Shares

विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष ठाकुरले मधेसवादी दल सिमाङकन सम्वन्धीको विवादको टुंगो नलागेसम्म कुनैपनि निर्वाचनलाई स्वीकार गर्ने पक्षमा नरहेको भन्दै ठाकुरले यदी मधेसको मागलाई वेवास्था गरी सरकार चुनावमा गए त्यो चुनाव नै हुन नदिने दावी गरे ।

उनले जारी समस्याको सम्वोधन मार्फत समाधान खोजिन समेत दलहरुलाई आग्रह गरेका छन् ।