
प्राज्ञिक विद्यार्थी परिषद्, नीति अनुसन्धान प्रतिष्ठान नेपाललगायतका संस्थाले शनिबार राजधानीमा कार्यक्रम गरी उनीहरुलाई सम्मान गरेको हो ।
भारतका शैक्षिक संस्थामा अध्ययन गरी नेपालमा चिकित्सा, इन्जिनियरिङ, अनुसन्धान, पत्रकारिता, चलचित्र र गीत–संगीतको क्षेत्रमा योगदान पुर्याउनेहरुलाई पर्यटनमन्त्री जीवनबहादुर शाहीले सम्मान गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्