फागुन दोस्रो साता काठमाडौंमा ‘हाई एम कन्फरेन्स’ हुँदै • Image Khabar Image Khabar


फागुन दोस्रो साता काठमाडौंमा ‘हाई एम कन्फरेन्स’ हुँदै


Imagekhabar
१६ माघ २०७३, आईतवार १९:४६

फागुन दोस्रो साता काठमाडौंमा ‘हाई एम कन्फरेन्स’ हुँदै

हाई एम अर्गनाइजेसनले फागुन १० र ११ गते काठमाडौंमा सम्मेलन गरिने जनाएको हो ।

संयुक्त राष्ट्रसंघले विकासका लागि दीगो पर्यटन अन्तर्राष्ट्रिय वर्ष २०१७ घोषणा गरेअनुसार क्षेत्रीय पर्यटन हब काठमाडौंमा सम्मेलन आयोजना गर्न लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्