Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


रुपन्देहीलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा


0
Shares

सोमबार भएको क्वार्टरफाइनलमा रुपन्देही–११ लाई १–० ले पराजित गर्दै हिमालयनले अन्तिम चारमा ठाउँ बनाएको हो ।

हिमालयनलाई जिताउन खेलको ५२औं मिनेटमा निशान लिम्बूले निर्णायक गोल गरे ।