
सिन्धुली सदरमुकाम सिन्धुलीमाडीको नुनथरमा निर्माण भएको सामुदायिक प्राविधिक शिक्षालयको विहीबार उद्घाटन गर्दै राजदूत रायले सरकारी र जनस्तरमासमेत सम्बन्ध विस्तारको प्रयास हुनुपर्ने बताए ।
भारत सरकारको चार करोड ४१ लाख रुपैयाँ बराबरको सहयोगमा सो शिक्षालय निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्