नेपाल–भारत सम्बन्ध अझै प्रगाढ बनाउन सबै पक्षले मिहेनत गर्नुपर्छ : राजदूत • Image Khabar Image Khabar


नेपाल–भारत सम्बन्ध अझै प्रगाढ बनाउन सबै पक्षले मिहेनत गर्नुपर्छ : राजदूत


Imagekhabar
५ फाल्गुन २०७३, बिहीबार १६:१३

नेपाल–भारत सम्बन्ध अझै प्रगाढ बनाउन सबै पक्षले मिहेनत गर्नुपर्छ : राजदूत

सिन्धुली सदरमुकाम सिन्धुलीमाडीको नुनथरमा निर्माण भएको सामुदायिक प्राविधिक शिक्षालयको विहीबार उद्घाटन गर्दै राजदूत रायले सरकारी र जनस्तरमासमेत सम्बन्ध विस्तारको प्रयास हुनुपर्ने बताए ।

भारत सरकारको चार करोड ४१ लाख रुपैयाँ बराबरको सहयोगमा सो शिक्षालय निर्माण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्