Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


चार वर्षीय बीबीएस दोस्रो वर्षको परीक्षाफल प्रकाशित


0
Shares

त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षामा मर्यादाविपरीत काम गर्ने क्रमांक नम्बर ७०३९०८४३ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सन्चालन हुने कुनैपनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको छ ।

परीक्षाफल www.educationsansar.com, www.educationkhabar.com, www.tu.ntc.net.np मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिने कार्यालयले जनाएको छ । रासस