३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


राजनीतिक संघर्ष सकियो, अबको लक्ष्य आर्थिक विकास : प्रधानमन्त्री


0
Shares

विहीबार रुकुमको मुसिकोटमा मध्यपश्चिम रुकुम महोत्सवको उद्घाटन गर्दै उनले सरकार संविधान कार्यान्वयन र निर्वाचन गर्न दृढ रहेको बताए ।

राजनीतिक संघर्ष सकिएको भन्दै उनले अब आर्थिक विकास नै सबैको साझा लक्ष्य हुनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीले दाहालले आगामी माघ ७ गतेभित्र तीनओटै तहको निर्वाचन नभए देशमा गम्भीर संवैधानिक संकट आउनेसमेत बताए ।