
काठमाडौं, फागुन १९ । नेपाल बंगलादेश बैंकले पाशुपत क्षेत्रमा वृक्षारोपण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गौशालाबाट पशुपति मन्दिर जाने बाटोको छेउमा वृक्षारोपण गरेको बैंकले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदिप ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानालगायतले वृक्षारोपण गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्