७ असार २०८१, शुक्रबार | Fri Jun 21 2024


प्रधानमन्त्री बसेकै सिट जलाइयो


0
Shares

त्यसपछि उनी साझा बस चढेर सिंहदरबारस्थित कार्यालय जाने निर्णयमा पुगे । तत्काल साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले प्रधानमन्त्रीलाई बा ४ ख ५६४८ नम्बरको बसमा चढाए ।

उक्त सिट विशेष सुविधायुक्त थियो । दीक्षितको मनसाय साझाले सर्बसाधारणलाई दिन चाहेको सेवासुविधा विषयमा सरकारलाई अवगत गराउनु थियो ।

प्रधानमन्त्री दाहाल चढेको उक्त बसको सीट शनिबार बन्दको अवज्ञा गरेको भन्दै जलाइएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शनिकार बालाजु बाइपासमा आगो लगाएको बस प्रधानमन्त्री दाहालले उदघाटनका क्रममा चढेका थिए ।
-नागरिक दैनिकबाट