६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


नगद कारोबारको सीमा तोकियो, १० लाखभन्दा बढी कारोबार चेकमा


0
Shares

गत साता राजपत्रमा सूचना प्रकाशन गरेर आगामी साउन १ गतेदेखि लागू हुने गरी नगद कारोबारको सीमा निर्धारण गरिएको हो । यो व्यवस्था लागू भएपछि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाउने भएका छन् । –कारोबार दैनिकबाट