
बोहोराले फेसबुकमार्फत काठमाडौंकी एक युवतीलाई प्रेममा पारे । त्यसैमार्फत अघि बढेको सम्बन्धको फाइदा उठाउँदै बोहोराले नशालु पदार्थ खुवाएर युवतीको अश्लील भिडियो खिचे र त्यसैमार्फत चरित्रहत्याको धम्की दिएको प्रहरीले जनाएको छ । –कान्तिपुर दैनिकबाट
6:15 am, Thu, 30 March 17
बोहोराले फेसबुकमार्फत काठमाडौंकी एक युवतीलाई प्रेममा पारे । त्यसैमार्फत अघि बढेको सम्बन्धको फाइदा उठाउँदै बोहोराले नशालु पदार्थ खुवाएर युवतीको अश्लील भिडियो खिचे र त्यसैमार्फत चरित्रहत्याको धम्की दिएको प्रहरीले जनाएको छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्