
यातायात व्यवस्था विभागको टोलीले चैत ७ गते नेपालगन्जमा रहेको भेरी अञ्चल यातायात कागजात जफत गरेर छानबिन गर्दा उक्त तथ्य फेला परेको हो ।
२०७३ भदौ पछिको २६ हजार लिखित परीक्षाको फारम अध्ययन गर्दा १० हजारभन्दा धेरैलाई सेटिङमा लाइसेन्स दिएको पाइएको हो । विभागले छानबिन गरी सुवेदीलाई बुधबारदेखि लागू हुने गरी सचिवस्तरीय निर्णयबाट निलम्बन गरिएको छ ।
कार्यालय प्रमुख सुवेदीसहित २ शाखा अधिकृत, नौ नायब सुब्बा र दुई खरिदार गरी १४ जना कर्मचारीसमेत निष्काशनमा परेका छन् । –कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस्