८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


३३ हजार हतियारले निर्वाचन सुरक्षामा चुनौती उत्पन्न गराउने खतरा


0
Shares

करिब ३५ हजारमध्ये ९ सय ३६ ले मात्र प्रशासनमा हतियार बुझाएका छन् । गृहमन्त्रालयले १५ वैशाखभित्र लाइसेन्सप्राप्त हतियार बुझाउन सूचना जारी गरेको थियो । तर करिब ३३ हजार हतियार विभिन्न व्यक्तिले बुझाएका छैनन् । यसले निर्वाचनमा सुरक्षा चुनौती थपिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

लाइसेन्स लिएकामध्ये थोरैले मात्र हतियार बुझाएको गृहमन्त्रालयका सहायक प्रवक्ता जनार्दन गौतमले बताए । –नयाँ पत्रिका दैनिकबाट