Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


नेपाल आंशिक प्राध्यापक संघद्वारा आन्दोलन घोषणा


0
Shares

बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सो संघले बिहीबार (भोलि)देखि सुरु हुने गरी आन्दोलन घोषणा गरिएको हो ।

उनीहरुले धर्ना, रिले अनशन हुँदै अमरण अनशनमा बस्नेलगायतका कार्यक्रम ल्याएका हुन् ।

Skip This