१२ खर्ब ७८ अर्ब बढीको बजेट « Image Khabar


१२ खर्ब ७८ अर्ब बढीको बजेट


Imagekhabar
१५ जेष्ठ २०७४, सोमबार १९:०७

व्यवस्थापिका–संसदको सोमबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४/७५ का लागि उक्त रकमको बजेट प्रस्तुत् गरेका हुन् ।

विनियोजित रकममध्ये रु ८ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार चालुतर्फ र रु तीन खर्ब ३५ अर्ब १५ करोड ५९ लाख ७० हजार पुँजीगततर्फ छुट्याइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्