२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


चिडियाघरको बार तोडेर आएको बाघको आक्रमणबाट महिलाको मृत्यु


0
Shares

बेलायतको केम्ब्रिजशायरमा रहेको चिडियाघरको बारभित्र रहेको बाघले बार तोडेर बाहिर आई महिला कर्मचारीमाथि आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

घटना लगत्तै चिडियाघर घुम्न पुगेका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ लगिएको र मुस्किलले त्यो बाघलाई नियन्त्रणमा लिइएको बेलायती अधिकारीहरुले जनाएका छन् ।

घटनापछि चिडियाघर केही समयका लागि बन्द गरिएको छ । (एजेन्सी)