३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


मिस्टर नेपालको फाइनल शनिबार


0
Shares

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी एक्स्पोज नेपालले मिस्टर नेपाल २०१७ को फाइनल आगामी शनिबार हुने जनाएको हो ।

प्रतियोगितामा २९ जना सहभागीहरुबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

सो फाइनल प्रतियोगिताको इमेज च्यानलले प्रत्यक्ष प्रसारण गर्नेछ ।