२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विमान दुर्घटनामा ज्यान गुमाएका सहचालक मानन्धरको अन्त्येष्टि


0
Shares

काठमाडौंबाट उडेको गोमा एअरको कार्गो विमान अवतरणकाक्रममा लुक्ला विमानस्थलमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका विमानचालक पारस राईको उपचारकाक्रममा सोही दिन दिउँसो र सहचालक मानन्धरको सोही राति निधन भएको थियो ।

दुर्घटनामा घाइते भएकी विमान परिचारिका प्रज्ञा मर्हजनको भने काठमाडौंमा उपचार भइरहेको छ ।