
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना गरेर व्यक्तिगत दर्ता प्राप्त बन्दुक आफूलाइ पायक पर्ने प्रहरी युनिटमा बुझाउन निर्देशन दिएको हो ।
प्रशासनको निर्देशनबमोजिम हालसम्म धनकुटामा जम्मा ४ वटा भरुवा बन्दुक मात्रै फिर्ता भएका छन् ।
स्थानीय तह निर्वाचनका समयमा हतियारको गलत प्रयोग हुन सक्ने भएकाले फिर्ता मागिएको प्रशासनले जनाएको छ ।
हतियार बुझाउन गरिएको निर्देशनलाई अटेर गरेमा हातहतियार तथा खरखजना ऐन अनुसार कारबाही गर्ने चेतावनी कार्यालयले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्