वालिङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान « Image Khabar


वालिङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान


Imagekhabar
१८ जेष्ठ २०७४, बिहीबार १९:०५

नगरपालिकाभित्र रहेका १४ वडाका अध्यक्षसहित प्रमुख र उपप्रमुखलाई संघले बिहीबार सम्मान गरेको हो ।

सो अवसरमा निजी क्षेत्र र नगरपालिका मिलेर वालिङ नगरलाई औद्योगिक सहरकोरुपमा विकसित गर्न व्यवसायीहरुले जनप्रतिनिधिहरुलाई सुझाव दिएका थिए ।

वालिङ नगरपालिकालाई आर्थिकरुपमा सवल बनाउन पनि जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने व्यवसायीहरुले बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्