
यस झडपमा तीन सुरक्षाकर्मीले पनि ज्यान गुमाउनुपरेको छ ।
इमाम साहिब जिल्लामा आइतबार भीषण आक्रमणको योजना बनाएका तालिवान आतंककारी समूह असफल भएका र उनीहरुले सुरु गरेका झडपमा परी उनकै १० लडाकू मारिनुको साथै अन्य आठजना घाइते भएका थिए ।
तालिवान आतंककारी समूहले भने यस झडप र अवस्थाको कुनै टिप्पणी गरेका छैनन् । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्