
युएई सरकारले आफ्ना नागरिकले सामाजिक सञ्जालमा कतारको समर्थनमा कुनै प्रतिक्रिया जनाएको पाएपनि तत्काल पक्राउ गरी जेल हाल्ने चेतावनी दिएको हो ।
कतारको बिचारधाराप्रति असन्तुष्टी जनाउँदै ६ खाडी मुलुकले कतारसंग सम्बन्ध बिच्छेद गरेका छन् ।
यसैबीच, कतारले इरान र टर्कीबाट खाद्यान्न आपूर्ति गर्न थालेको छ । कतारले भने आपूmसंग सम्बन्ध विच्छेद गरेका मुलुकसंग वार्तामा बस्ने ईच्छा देखाएको छ । -एजेन्सी
प्रतिक्रिया दिनुहोस्