Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


विदेश जाने लोभमा ठगिएका चार नेपाली युवा दिल्लीमा अलपत्र


0
Shares

बेल्जियम जाने प्रलोभनमा परेर मे अन्तिम साता दिल्ली आइपुगेका उनीहरुले वर्किङ भिसाका लागि बेल्जियम नागरिक बताउने पिटर सञ्जय (राभा डिकोस्टा) लाई करिब २१ लाख भारतीय रुपैयाँ (३३ लाख नेरु) बुझाइसकेपछि ठगिएको चाल पाए ।

घरबाट बिदाबारी भइ बेल्जियम उड्नका लागि दिल्ली आइपुगेका यी नेपाली पैसा लिएर एजेन्ट सम्पर्कविहीन भएपछि झल्याँस्स भए । ठगिएका सबै युवा बागलुङका हुन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट