नेपाल एसियाली अनुसन्धान केन्द्र (सिनास) को ४६ औं वार्षिकोत्सव कार्यक्रममा उनले नेपालको विकास सहयोग पुर्याउन सक्ने चार ओटा अनुसन्धान केन्द्रहरु नाम मात्रैका भएको गुनासो गरे ।
कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइरालाले त्रिभुवन विश्वविद्यालयले गर्ने अनुसन्धानको फल देशभरी नै बाड्न सकिने भन्दै अनुसन्धान केन्द्रहरुलाई सक्रिय बनाउन सुझाव दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्